बिएल संवाददाता
नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ।
बस्नेतविरुद्ध एक महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको नक्साल स्रोतले बतायो।
आफू पक्राउ पर्न लागेको थाहा पाएपछि नेता बस्नेत एकाएक गायब भएका छन्। प्रहरीका अनुसार दिउँसोसम्म सार्वजनिक स्थानहरूमा देखिएका बस्नेत साँझ परेपछि मोबाइल नै अफ गरेर सम्पर्कविहिन भएका हुन्।
सधैं नेस्नल भोलिन्टियर फोर्सका युवाहरूको सुरक्षा घेरामा रहने बस्नेत यतिबेला उनीहरूसँगै सम्पर्कमा नरहेको बताइन्छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया