बिएल संवाददाता
आइतबार साँझबाट एकाएक सम्पर्कविहिन बनेका एमाले सचिव महेश बस्नेत सामाजिक सञ्जालमा देखा परेका छन्।
आइतबार राति सरकारले प्रतिशोध साँधेर पक्राउ गर्ने तयारी गरेको भन्दै विरोध जनाएका बस्नेतले सोमबार दिउँसो माइतीघर मण्डलामा अध्यक्ष केपी ओलीको पक्राउको विरोधमा सहभागी हुने बताएका छन्।
बस्नेतले सामाजिक सञ्जालमा भनेका छन्–
आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु।
वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा नेकपा (एमाले) राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ।
आन्दोलनको मोर्चामा भेट हुनेछ। जुझारु अभिवादन सहित।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया