बिएल संवाददाता
नेकपा निकट जेनजी संगठन जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरी पक्राउ गरेको छ।
बिहान ११ बजे सादा पोसाकका प्रहरीले उनलाई अनामनगरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले भद्रकाली प्रहरी परिसर पुर्याएर सरकारविरुद्ध निराधार र कपोकल्पित आलोचना नगर्न भन्दै चेतावनी दिएको बताइन्छ। उनीनिकट स्रोतका अनुसार प्रहरीले आइन्दा सरकार विरोधी कुनै पनि भिडियो नबनाउन लिखित कागज गराएको छ।
कागज गरेर उनी रिहा भइसकेकी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया