बिएल संवाददाता
शोभा पाठकले नेकपा एमाले सचिव महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले बस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन्।
सरकारले ल्याउन नमिले पनि आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताइन्। उनले कठालो समातेर माइती घरमा घिसार्दै ल्याउनेसमेत चेतावनी दिइन्।
‘महेश बस्नेत कदापि उम्कन सक्नुहुन्न। कानुनी दायरामा ल्याएर छाड्छु। म वाचा गर्छु यो कुनै आरोप होइन। सुधन गुरुङ र बालेन शाहको धावा दिएर बोल्दैछन्। सरकारले ल्याउन मिल्दैन होला तर मैंले ल्याउन मिल्छ। म कठालो समातेर माइती घरबाट घिसार्छु,’ उनले भनिन्।
उच्च अदालत पाटनमा विगत दुई वर्षदेखि मुद्धा लडिरहेको बताउँदै उनले भनिन्, ‘उच्च अदालतले महेश बस्नेतको गुण्डाराज र केपी ओली सरकारका कारणले आजसम्म मलाई दबाएर राखेको थियो। दुई वर्षदेखिको मुद्धा फैसला गर्न नसकेको अवस्थामा म न्यायको लागि पुनः जाहेरी लिएर गएको थिए।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया