बिएल संवाददाता
सरकारले बिचौलिया दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ।
सम्पत्ति सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान थालेपछि भट्टलाई अध्यागमनको कालोसूचीमा राखिएको हो।
भट्टको पासपोर्ट रोक्का गरेर विदेश यात्रामा जानबाट रोक लगाइएको छ।
पूर्व प्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड)को बेडरुमसम्मै पहुँच भएको आरोप लाग्दै आएका बिचौलिया भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभागले उनी जोडिएका आर्थिक अपराधका विषयमा अनुसन्धान गरिरहेको छ।
उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया