बिएल संवाददाता
प्रधानमन्त्री बालेन शाहले राजनीतिक सल्लाहकारमा नियुक्त गरेपछि असिम शाहले ५ वर्षअघि गरेको फेसबुक पोस्ट भाइरल बनेको छ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग साइनो गाँस्नुअघि राजावादीहरूसँग नजिक रहेको खुलेको हो। असिमले २० डिसेम्बर २०२० मा लेखेको स्टाटसमा राजतन्त्रप्रति उनको आस्था देखिएको हो।
उनले लेखेका छन्, ‘सुध्रिने मौका अब राजालाई दिनुपर्छ, राजा आउ देश बचाउ…।’

असिम साह राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत हुन्। निवर्तमान प्रतिनिधि सभा सांसदसमेत रहेका शाहलाई बालेनले संविधान संशोधन कार्यदलको संयोजकसमेत बनाएका छन्।
उनी रास्वपा–बालेन एकताका सुत्रधारसमेत हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया