बिएल संवाददाता
ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्धामा बहस सकिएको छ।
आइतबारबाट सुनुवाइ शुरू भएको थियो। सोमबार सरकार पक्षले बहस गरेपछि रिट निवेदक पक्षबाट जवाफी बहस भएको थियो।
मुद्धामा आजै फैसला आउन सक्ने सम्भावना रहेको बताइएको छ।
जेनजी आन्दोलनमा गैरकानुनी धरपकट गरेको आरोपमा ओली र लेखक यहि चैत १४ गते पक्राउ परेका थिए।
ओली पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले सरकारले गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया