बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चाहेमा इरानलाई एकैरातमा समाप्त गरिदिने चेतावनी दिएका छन्।
समझदरीअनुसार इरानले होर्मुज स्ट्रेट खोल्न ढिलाइ गरे वा अटेर गरेमा इरानलाई समाप्त गर्नका लागि अमेरिकालाई एकै रातमात्रै पर्याप्त हुने पनि बताए। उनले इरानलाई होर्मुज स्ट्रेट खोल्नका लागि दिएको समयसीमा बुधबार साँझ ५ बजे सकिन लागेको छ।
‘अमेरिकाले चाह्यो भने एकैरातमा इरानलाई समाप्त पारिदिनसक्छ। हामीलाई आशा छ कि त्यो रात आजैको वा भोलिको रात नबनोस्’ ट्रम्पले भनेका छन् ‘त्यसपछि इरानसँग केही पनि बच्ने छैन। इरान समाप्त भएर जानेछ।’
यसबीचमा ट्रम्पको चेतावनीको जवाफ फर्काउँदै इरानले अमेरिकाको अस्थायी युद्धविराम अस्विकार गरेको छ। बरु उसले स्थायी शान्तिका लागि सधैंभरि युद्ध अन्त्यको माग पनि गरेको छ। उक्त प्रस्ताव इरानले पाकिस्तानमार्फत अमेरिकालाई पठाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया