बिएल संवाददाता
पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रतिनिधिसभा नागा/जाेगी भेला हुने कुम्भ मेलाजस्तै भएकाे टिप्पणी गरेका छन्। किरातीले काठमाडाैँमा शनिबार बिहान एक रेडियाेमा अन्तर्वार्ताकाे क्रममा यस्ताे टिप्पणी गरेका हुन्।
‘प्रतिनिधिसभा त तपाईंकाे चाहिँ नागा/जाेगीहरु भेला हुने कुम्भ मेलाजस्ताे देखिराखिएकाे छ। यहाँ कुनै बाैद्धिक काम भएकाे छैन, नीतिगत काम भएकाे छैन।’ उनले संसद चलेपनि देश र जनताकाे हितमा नीतिहरु बनाउन नसकिएकाे बताए।
उनले भने, ‘व्यवस्थाकाे विरुद्धमा मनाेविज्ञान भइरहँदा यस्ताे समस्या उत्पन्न भएकाे यसकाे अन्त्य हुनुपर्छ।’ देश संसदीय व्यवस्था नफापेकाे निष्कर्षतिर गइरहेकाे बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया