बिएल संवाददाता
तत्कालीन केपी शर्मा ओलीका पालामा राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई सरकारले फिर्ता बोलाएको छ। भारत, अस्ट्रेलिया, श्रीलंका, साउथ कोरिया, डेनमार्क, र साउथ अफ्रिकाका राजदूतहरूलाई यसअघि सरकारले राजीनामा दिन भनेको थियो। तर उनिहरूले राजीनामा नदिएपछि फिर्ता बोलाइएको हो।
त्यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गत कात्तिकमा राजनीतिक कोटाबाट नियुक्त भएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको थियो। उनिहरूले परराष्ट्र मन्त्रालयमा हाजिर लगाउँदै आएका छन्। तर राजीनामा दिएका छैनन्।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, अष्ट्रेलियाबाट चित्रलेखा यादव, श्रीलङ्काका पुर्णबहादुर नेपाली, दक्षिण कोरियाका शिवमाया तुम्बाहाम्फे, डेनमार्कका सुम्निमा तुलाधार र दक्षिण अफ्रिकाका राजदूत कपिल श्रेष्ठलाई १ महिनाभित्र फिर्ता हुन भनेको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया