बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूमाथि गालीगलौज गर्दै अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको छ।
फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर पोखरेललाई पक्राउ गरेर अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको पाँचथरका डीएसपी अनिश कर्णले बताए।
नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानको आधारमा शुक्रबार उनी पक्राउ परेको खुलेको छ। उनीमाथि साइबर अपराध कसुरमा अनुसन्धान सुरु भएको छ।
‘hades’ नामको युट्युब च्यानलमा उनले प्रधानमन्त्रीलगायत नेताहरूविरुद्ध अपशब्द प्रयोग गर्दै भिडियो सामग्री प्रसार गरेको आरोप छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया