बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङले आफूले पिर्के सलामी नलिने निर्णय गरेका छन्।
नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले आफूले पिर्के सलामी नलिने निर्णय गरेको भन्दै पिर्के सलामी अस्वीकार गरेका हुन्।
गृहमन्त्री गुरुङलाई सशस्त्रका डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए। नवलपुरका सहायक सीडीओ चिरन्जिबी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायत पनि सहभागी थिए।
नवलपुरमा गृहमन्त्रीले जिल्लाको शान्ति सुरक्षा, सुरक्षा जोखिमलगायत विषयमा छलफल गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया