बिएल संवाददाता
दरबारमार्गको ग्रेनाइटमा कार्पेट टक्टक्याउने व्यापारीलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ।
काठमाडौ महानगरपालिका–१ दरबारमार्गमा पसलको म्याटबाट पेटिमा धुलो झारेको सामाजिक सन्जालमा भाइरल भएपछि पसल धनी पँकज कुमारलाई महानगर प्रहरी बलले २५ हजार जरिवाना गरेको हो।
महानगरले दरबारमार्गको सुन्दरता बढाउन महँगो ग्रेनाइट बिछ्याए पनि व्यापारीले धुलो टक्टक्याएको भिडियो भाइरल भएपछि दम्पतीको व्यापक आलोचना भएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया