बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिहरूको नाम टुंगो लगाएको छ।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले १२ वटै समितिका सभापतिको नाम टुंगो लगाएको हो।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेकोमा राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति यसअघि नै गठन भइसकेका छन्।
बाँकी रहेका प्रतिनिधि सभाका १० र २ संयुक्त समितिको सभापतिको उम्मेदवार टुंगो लागेको हो। समितिमा रहने सदस्यहरू यसअघि नै टुंगो लागिसकेको छ।
यी हुन् संसदीय समितिका सभापतिका उम्मेदवारहरू–

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया