बिएल संवाददाता
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको हो।
हालसम्म रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरिसकेका छन्। यतिबेला रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ। त्यसअघि संस्थापनको तर्फबाट आफैं बहस गर्न पुगेका उपसभापति विश्वप्रकाश शर्मा समय अभावका कारण बञ्चित भएका छन्।
जवाफी बहस सकिएपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ। सुनुवाइ सकिए आजै फैसला आउनसक्ने बताइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया