बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य भूपदेव शाहलाई महामन्त्री नियुक्त गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्रीमा नियुक्त गरेको हो।
बैठकले सचिवालय सदस्यमा दुई जना पदाधिकारी थपेको छ। सभापति रवि लामिछानेको प्रस्तावमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यका रुपमा केन्द्रीय समितिले अनुमोदन गरेको पार्टी प्रवक्ता मनिष झाले बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया