बिएल संवाददाता
विवादास्पद व्यवसायी दीपक भट्टसँग साझेदारी देखिएपछि गृहमन्त्री सुधन गुरुङको विवादको घेरामा परेका छन्। गृहमन्त्रीको राजीनामा लागि चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने छलफलमा जुटेका छन्।
रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह यतिबेला रवि निवास बुढानिलकण्ठ पुगेका छन्। केहीबेरअघि त्यहाँ पुगेका बालेन र रविबीच वान टु वान वार्ता भइरहेको छ।
केन्द्रीय समितिमा सुधन प्रकरणबारे उठेका विषयबारे दुई नेताबीच छलफल भइरहेको रास्वपा स्रोतले बतायो। स्रोतका अनुसार केन्द्रीय समितिमा गृहमन्त्रीले राजीनामा दिएर क्षति न्यूनीकरणमा सघाउनुपर्ने आवाज उठेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया