बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङ पार्टी सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन्।
विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीमा लागमी रहेको प्रमाण सार्वजनिक भएपछि राजीनामाको दबाब बढिरहेका बेला सभापति भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आजै दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठकअघि सुधन रास्वपा सभापति भेट्न उनकै निवास पुगेका हुन्। गृहमन्त्रीले आजै राजीनामा दिन लागेको चर्चा छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया