बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङ पार्टी सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन्।
विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीमा लागमी रहेको प्रमाण सार्वजनिक भएपछि राजीनामाको दबाब बढिरहेका बेला सभापति भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आजै दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठकअघि सुधन रास्वपा सभापति भेट्न उनकै निवास पुगेका हुन्। गृहमन्त्रीले आजै राजीनामा दिन लागेको चर्चा छ।
यता गृहमन्त्री जानुअघि नै रास्वपा सांसद अमरेशकुमार सिंह रविलाई भेटेर फर्किएका खुलेको छ। रास्वपा स्रोतका अनुसार अमरेश सभापति लामिछानेसँग १५ मिनट कुराकानी गरेर बाहिरिएका थिए।
उनी फर्किएपछि गृहमन्त्री गुरुङ त्यहाँ पुगेका थिए।
गृहमन्त्रीको प्रकरण बाहिरिएसँगै रवि निवासमा नेताहरूको भीडभाड बढेको छ। हिजो राति नै सभापति लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहबीच रवि निवासमा लामो छलफल भएको थियो।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया