बिएल संवाददाता
थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका र सरकारको दर्ता प्रक्रियामा आएका अव्यवस्थित बसोबासी तीन परिवारलाई कीर्तिपूरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीमा बसोबास गर्दै आएका सुकुम्वासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी गरिरहेको छ।
प्राधिकरण प्रशासन प्रमुख कविता केसी बोगटीका अनुसार सोही क्रममा सरकारको दर्ता प्रक्रियामा आएकामध्ये तीन परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको हो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया