बिएल संवाददाता
नेपाली कांग्रेसले राष्ट्रिय सभा दलको नेता परिवर्तन गर्ने तयारी गरेको छ।
कांग्रेस विधानले ‘प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभा दलको नेता चयन गर्न सक्नेछ’ भन्ने व्यवस्थाअनुसार हालका दलका नेता कृष्णप्रसाद सिटौलालाई हटाएर अर्को नेता चयनको तयारी गरिएको स्रोतले बतायो।
प्रतिनिधि सभा संसदीय दलको नेतामा कांग्रेसले भीष्मराज आङ्दाम्बेलाई सर्वसम्मत रुपमा चयन गरिसकेको छ। अब उनैले राष्ट्रिय सभामा दलको नेता चयन गर्ने कांग्रेस स्रोतले बतायो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया