बिएल संवाददाता
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा स-शरीर उपस्थित गराउन आदेश दिएको छ।
गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले सीआईबीको हिरासतमा रहेका गोल्छालाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
साथै सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई गोल्छालाई थुनामुक्त गर्न नपर्ने कुनै कारण भए पेश गर्नसमेत आदेश दिएको छ।
नामुद बिचौलिया दीपक भट्टसँग जोडिएपछि गोल्छाविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया