बिएल संवाददाता
नेपाली कांग्रेसले राष्ट्रिय सभामा संसदीय दलको नेता परिवर्तन गरेको छ।
प्रतिनिधिसभाका नवनियुक्त संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यसअघिका नेता कृष्णप्रसाद सिटौलालाई हटाएर कमलादेवी पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन्।
गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएकी कमलादेवी राष्ट्रिय सभाअन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ की सभापति पनि हुन्।
कांग्रेस विधानअनुसार ‘प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभा दलको नेता चयन गर्न सक्नेछन्।’
यसअघिका प्रतिनिधि सभा संसदीय दलको नेता शेरबहादुर देउवाले नियुक्त गरेका सिटौलालाई हटाउने शर्तमा सभापति गगनले आङ्देम्बेलाई दलको नेतामा सर्वसम्मत गराएको कांग्रेस स्रोतको दाबी छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया