बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्।
बिहीबार राति राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्।
त्यसअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूलाई शीतल निवास झिकाएर अध्यादेशबारे छलफल गरेका थिए।
राष्ट्रपतिले आजै सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए।
सरकारले यसअघि पठाएका ६ मध्ये ४ वटा अध्यादेश राष्ट्रपतिले अझै प्रमाणीकरण गरिसकेका छैनन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया