बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको बैठकमा समसामयिक एवं सांगठनिक गतिविधिबारे छलफल हुने बताएको छ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा- २०८३, महाधिवेशन कार्यविधि-२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने प्रवक्ता मनिष झाले बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया