बिएल संवाददाता
जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
महेश बस्नेतविरुद्ध बलात्कार मुद्धामा कानुनी लडाईं लडिरहेकी शोभा पाठकलाई माइतीघरमा एक हुल महिलाहरू लिएर बस्नेतपत्नी कुटपिटमा उत्रिएकी थिइन्।
पाठकले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन्। माइतीघरबाट पक्राउ परेका उनीहरू प्रहरी हिरासतमा थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया