बिएल संवाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एक कार्यक्रममा पाइन्टको जिपर खुल्लै राखेकोबारे प्रतिक्रिया दिएका छन्।
केही दिनअघि पूर्व माओवादी नेता सुदन किराँतीलाई पार्टीमा समाहित गर्न आयोजित कार्यक्रममा हर्क पाइन्टको जिपर खुल्लै राखेर बसेको फोटो र भिडियो भाइरल भएको थियो।
आइतबार उनले फेसबुकमार्फत ठट्यौली पारामा प्रष्टीकरण दिएका हुन्। उनले आफूले जिपर लगाएको भए पनि पुरानो पाइन्ट भएकोले त्यस्तो देखिएको दाबी गर्दै नपत्याए क्यामेरा लिएर आउन चुनौती दिएका छन्।
उनले लेखेका छन्, ‘विरोधीहरूलाई मेरो pants को zipper बारे news बनाउनु रैछ। zipper लाकै थेँ तर पुरानो pants भएकोले त्यस्तो देखेको। नपत्याए camera लेर आउनु। zipper लगाउँदा नि त्यस्तै देखिन्छ। लु खा…।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया