बिएल संवाददाता
विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपा प्रवेश गरेलगत्तै पाण्डेलाई पार्टीले शिक्षा विभागको प्रमुखको जिम्मेवारी दिएको छ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकले नवप्रवेशी पाण्डेलाई शिक्षा विभागको प्रमुख बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताए।
यसअघि यो विभागको प्रमुख सुमना श्रेष्ठ थिइन्। उनले पार्टी परित्याग गरेपछि खाली रहेको ठाउँमा पाण्डे भित्रिएका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया