बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको गाली बेइज्जतीसम्बन्धी मुद्धा दरपीठ भएको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता विकल राईले दायर गरेको रिट निवेदन अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो।
देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई प्रधानमन्त्रीले ‘स्लिपर सेल’ सम्बोधन गरेको भन्दै राई अदालत पुगेका थिए।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले विद्यार्थी समुदायको मानमर्दन र गाली बेइज्जती भएको दाबी गर्दै उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ र ३०७ बमोजिम कारबाहीको माग गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया