बिएल संवाददाता
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेपछि विपक्षी दलहरूले हंगामा सिर्जना गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरूले हंगामा गरेका हुन्।
प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन सभामुखले समय दिएका थिए। त्यसपछि विपक्षीले अवरोध गरेका थिए।
यतिबेला कांग्रेस सांसद अर्जुननरसिंह केसीले बैठक ट्याकमा ल्याएका छन्। विपक्षी दलहरूले यतिबेला आफ्ना असन्तुष्टि राखिरहेका छन्।
यसैबीच श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ।
त्यसअघि होहल्ला गर्दै सो पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई असक्षम घोषणा गर्दै राजीनामा मागेका थिए।
यतिबेला पनि प्रतिपक्षीले प्रधानमन्त्री खोज्दै बैठक अवरुद्ध गरिरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया