बिएल संवाददाता
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि परेका उजुरीउपर उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ।
संसदीय सुनुवाइ समितिमा शर्माको शैक्षिक योग्यता र क्षमतामामाथि प्रश्न उठाउँदै १६ वटा उजुरी परेको थियो।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा जारी बैठकमा प्रस्तावित प्रधानन्यायाधीशमाथि सुनुवाइ जारी छ।
दिउँसो साढे १ बजे शर्मामाथिको थप सुनुवाइ सुरु हुनेछ समितिले जनाएको छ।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया