बिएल संवाददाता
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्माको नाम अनुमोदन गरेको हो। समितिले मंगलबार नै सुनुवाइ गरेको हो।
अब संसद् सचिवालयले अनुमोदन गरेको जानकारी राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपतिले औपचारिक नियुक्ति गर्नेछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया