बिएल संवाददाता
उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्धामा बुधबारदेखि पुनः सुनुवाई थालेको छ।
न्यायाधीश गणेशप्रसाद बराल र नारायणप्रसाद सुवेदीको इजलासले विपक्षीलाई छलफलमा झिकाउन आदेश दिएको हो।
यसअघि उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गर्दै प्रदर्शनको लागि बाटो खुला गरेको थियो।
उक्त आदेशलाई चुनौति दिँदै अभियन्ता नेपालीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
उनको मुद्दामा गतसाता सुनुवाई गर्दै सर्वोच्चले ‘विवादित चलचित्र अवलोकन गरि अन्य कुनै कुरा बुझ्न आवश्यक भए बुझी ७ दिनभित्र अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न’ भन्दै उच्च अदालत पाटनलाई आदेश दिएको थियो।
फिल्म ‘लालीबजार’ अहिले हलमा प्रदर्शन भइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया