बिएल संवाददाता
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ।
प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग लिखित कारण माग गरेको हो।
त्यस्तै इजलासले प्रसाईंमाथिको अनुसन्धानको फायल पेस गर्न महान्यायाधिवक्ताको कार्यालयलाई पनि आदेश दिएको छ।
विरगंजमा कार्यक्रममा सहभागी हुन पुगेका प्रसाईंलाई सोमबार प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याउने अभिव्यक्तिहरू दिएको आरोपमा त्यहीँबाट पक्राउ गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया