बिएल संवाददाता
विपक्षीले संसद बैठकमा अवरोध गरेपछि प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ।
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित गरेर निस्केका सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।
प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको थियो। सभामुखले सबै विपक्षी दलका नेताहरूसँग पनि भेटेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया