बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कार्यव्यताको कारण संसदमा उपस्थित हुन नसकेको बताएका छन्।
सभामुख डीपी अर्यालसँगको छलफलमा प्रधानमन्त्री शाहले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने बताएका हुन्।
सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री बालेनले ‘कार्यवस्यस्तताले उपस्थित हुन सकिनँ, उपयुक्त समय हेरेर संसद् आउँला र सांसदहरूको जवाफ दिउँला’ भनेको सभामुख अर्यालले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिका सदस्यहरूलाई जानकारी गराएका हुन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्री खोज्दै सदनमा अवरोध गरेपछि सभामुख अर्यालले बालेनसँग कुराकानी गरेका थिए। उनी आउन नमानेपछि सभामुख अर्यालले पेलेरै सदनको कारबाही अगाडि बढाएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया