बिएल संवाददाता
नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका रौतहटको वृन्दावन नगरपालिकाका नगर सभापति अरविन्द सहनी पुनः कांग्रेसमै फर्किएका छन्।
जेठ ३ गते रास्वपाका प्रवक्ता मनिष झाको हातबाट टिका लगाएर रास्वपामा गरेका उनी एकसाता पनि नबित्दै नेपाली कांग्रेसमै फर्किएका हुन्।
कांग्रेसमा फर्किएसँगै उनी नगर सभापतिको पुरानै जिम्मेवारीमा रहनेछन्।
कांग्रेस नै आफ्नो राजनीतिक आधार र आस्था भएको उल्लेख गर्दै उनले आफू ‘बाटो बिराएर’ रास्वपामा पुगेको बताएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया