बिएल संवाददाता
नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापालाई सानेपाबाट निकाल्दिने चेतावनी दिएका छन्।
देउवा समूहको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाटै निकाल्दिने चेतावनी दिएका हुन्।
‘तपाईंले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई हटाउनुभएको छ, अलग्गै गर्नुभएको छ तपाईंले भनेको नमाने बापत। उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्ति गर्न थाल्नुभयो भने, कृपया गगनजी ती सबै मान्छे सानेपा आएर तपाईंलाई पार्टी कार्यालयबाट निकाल्नेछन्। त्यसमा हाम्रो साथ दिन्छौं,‘ उनले ठाडो चेतावनी दिए।
उनले विशेष महाधिवेशनलाई किर्तेको संज्ञा दिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया