बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहले कर संकलन र सुविधामा व्यापक असमानता रहेको स्मरण गराएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा निवर्तमान श्रम तथा रोजगारमन्त्रीसमेत रहेका साहले सरकारले नागरिकसँग ट्याक्स (कर) युरोपको जस्तो लिने र सुविधा सोमालियाको जस्ते दिएको भन्दै कटाक्ष गरे।
‘दुःखका साथ भन्नु पर्ने भएको छ, अहिलेको सरकारले ट्याक्स युरोपको जस्तो लिइरहेको छ, सुविधा भने सोमालियाको जस्तो दिँदै आएको छ,’ सांसद साहले भने।
उनले प्रजाको सुखमा सरकारको भलाइ हुने भन्दै सरकारले अहिले वार्षिक ५ लाखसम्मको कमाइमा लिँदै आएको १ प्रतिशत करसम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने माग गरे।
‘५ लाखसम्मको वार्षिक कर्माइमा १ प्रतिशत करको व्यवस्था छ । त्यो बढाएर यही बजेटबाट १० देखि १२ लाखसम्म गरियोस्,’ साहले भने।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया