बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्।
तीन दिनदेखि रुघाखोकी र ज्वरो निको नभएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। प्रतिनिधि सभा सांसदसमेत रहेका प्रचण्ड स्वास्थ्यको कारण शुक्रबार बजेट भाषणको समयमा संसदमा उपस्थित भएका थिएनन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य निमोनियाको लक्षण देखिएको छ।
संयोजक प्रचण्डलाई मेडिसिटीमा भर्ना गरेर उपचार भइरहेको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया