बिएल संवाददाता
सीमाबारे प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने विपक्षी दलहरूले निष्कर्ष निकालेका छन्।
सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिमा आफैं संसदको रोष्टममा उभिएर माफी माग्नुपर्ने माग गरेको हो।
प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति फिर्तासहित संसदको रेकर्डबाट नहटाएसम्म संसद बैठक चल्न नदिने निर्णय भएको नेकपा सांसद युवराज दुलालले बताए।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्षसमेत निकालेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया