बिएल संवाददाता
भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र त्यहाँका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ।
उनीहरूबीच क्रस बोर्डर कनेक्टिभिटी तथा आवागमनलाई थप सुदृढ बनाउने, सीमापार आपराधिक गतिविधिहरू नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापनमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।
गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचन रास्वपाको विजयको लागि बधाई दिँदै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ।
दुवै पक्षले भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउन मिलेर काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका त्यहाँको गृहमन्त्रालयले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया