बिएल संवाददाता
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिने बिदा सक्काएर इजलासमा फर्किएकी छिन्।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि नै गत जेठ १५ गते कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले आफैँले आफ्नो बिदा स्वीकृत गरेर घर हिँडेकी थिइन्।
उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ।
सर्वोच्च फर्किए लगत्तै सपनालाई एकल इजलासमा ७ वटा र न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ वटा मुद्धाको पेसी तोकिएको छ।
संवैधानिक परिषद्ले बरियताको परम्परा भत्काउँदै चौथो नम्बरका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्ति गरेसँगै सपना चिढिएकी थिइन्।
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया