बिएल संवाददाता
नवनियुक्त दुई मन्त्रीहरूको सपथको समय सरेको छ।
गृहमन्त्रीको शपथ लिन लागेका सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनको सपथको समय सरेको हो।
आज दिउँसो ३ बजेका लागि भनिएको शपथ कार्यक्रम साढे ४ बजेलाई सरेको राष्ट्रपति कार्यालयले बतायो।
प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङ र पुनलाई मन्त्री बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया