बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङले मंगलबार पदभार सम्हालेका छन्।
पदभार ग्रहण गर्दै मन्त्री गुरङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताए।
उनले आफूमाथि लागेका आरोपहरू विना तथ्यको रहेको उनले दाबी गरे। मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस् भन्ने कामना रहेको उनले बताएका छन्।
पदभार ग्रहण गरेलगत्तै गुरुङले चारवटा निर्णयहरू गरेका छन्।
यस्ता छन् चार निर्णय
– २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने
– जेनजी आन्दोलनको फौजदारी मुद्धा फिर्ता लिने विषयमा अध्यन गर्ने
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने
– छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया