बिएल संवाददाता
रिक्त रहेको दुई मन्त्रालयमा मन्त्रीहरू नियुक्त गरेर प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
मंगलबार गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनले सपथ लिएका हुन्।
मन्त्रीहरू थपिएसँगै मन्त्रिपरिषद्मा वरीयताक्रम हेरफेर भएको छ।
गृहमन्त्री सुधन गुरुङ आफ्नै पुरानै वरीयतामा फर्किएका छन्। राजीनामा दिनुअघि पनि उनी पाँचौं वरीयतामै थिए। नवप्रवर्तनमन्त्री पुन भने आठौं वरीयतामा परेका छन्।
यस्तो छ नयाँ वरीयताक्रम–

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया