बिएल संवाददाता
बालेन सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि थप गरेको छ।
सम्पत्ति विवरण बुझाउनुपर्नेहरू कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि असार मसान्तसम्म समय थप गरेको आयोगका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।
आयोगले जेठ १ गते जेठ मसान्तसम्म पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन समय दिएको थियो।
तर, म्याद सकिन केही दिनमात्रै बाँकी रहँदा पनि करिब ३ हजार ५०० जनाले मात्र सम्पत्ति विवरण बुझाएका छन्। अन्तिम समयमा सम्पत्ति विवरण बुझाउनेहरूको चाप बढेपछि सहजताका लागि अन्तिमपटक थप एक महिनाको मौका दिइएको आयोगले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया