बिएल संवाददाता
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संस्थापन इतरका नेता कृष्णप्रसाद सिटौलाले झापामा वान टु वान वार्ता गरेका छन्।
झापाको धुलाबारीमा दुई नेताहरूबीच भेटवार्ता भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले बताए।
झापाकै बासिन्दा उनीहरू नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति समवेदना प्रकट गर्न दुई नेता आज बिहान त्यहाँ पुगेका थिए।
दुवै नेताहरू आन्तरिक समस्या समाधान कित्ताकाटबाट नभई वार्ता र संवादबाट पार्टीभित्र बलियो एकता कायम गर्न सकिनेमा एकमत रहेको नेता हुमागाईंले बताए।
पार्टी फुटको संघारमा पुगेका बेला दुई शीर्ष नेताहरूको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया