बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा आजका लागि तोकिएको बन्दसत्र स्थगित भएको छ।
महाधिवेशन प्रतिनिधिको नाम टुंगो लाग्न नसक्दा र परिचय पत्र वितरण हुन नसक्दा आज बन्दसत्र हुन नसकेको हो। बन्दसत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ।
भोलि बिहान खाजापछि बन्दसत्र सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
आज बन्दसत्र हुन नसक्दा महाधिवेशन कम्तिमा १ दिन लम्बिने भएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया