बिएल संवाददाता
गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाका काँडा भेटिएपछि दुईजना कुक (भान्छे)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवन प्रहरीका अनुसार लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको काँडा भेटिएको थियो। घटनापछि सोधपुछका लागि २ जना कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यता गृहमन्त्रीको सचिवालयले भने घटनामा कसैलाई पक्राउ नगरिएको दाबी गरेको छ।
‘हड्डी भेटेको र खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको र कुनैपनि कर्मचारीलाई पक्राउ नगरिएको जानकारी गराउछौं,’ सचिवालयले भनेको छ।
गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि चितवनमा छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया